सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर शुरू, शून्य व्याजदरमै पाइने

<p>काठमाडौं । सुनधारा स्थित सिटिसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला शुरु भएको छ ।  शून्य प्रतिशत व्याजदरमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ। सिटिसी मोबाइल एक्सचेन्ज मेलामा मोबाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुटमा पाउने मोबाइल हबले जनाएको छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले [&hellip;]</p>

काठमाडौं । सुनधारा स्थित सिटिसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला शुरु भएको छ ।  शून्य प्रतिशत व्याजदरमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ। सिटिसी मोबाइल एक्सचेन्ज मेलामा मोबाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुटमा पाउने मोबाइल हबले जनाएको छ ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ । मोबाइल हबमा मोबाइल किन्न वा मर्मत गर्न आउने ग्राहकलाई निशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

साे मेलामा एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध रहेको जानकारी दिएका छन् ।

Share News