आज र भोलि काठमाडौंमा हावाहुरी संगै बर्षा, सतर्क रहन आग्रह

<p>काठमाडौं। आज र भोली काठमाडौंमा ठुलो हावाहुरी सहित बर्षा हुने जल तथा मौसम पुर्वअनुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाको अनुसार देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। महाशाखाले सबैलाई सतर्क रहन आग्रह गरेको छ।</p>

काठमाडौं। आज र भोली काठमाडौंमा ठुलो हावाहुरी सहित बर्षा हुने जल तथा मौसम पुर्वअनुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाको अनुसार देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

Share News