स्याङजामा एनआईसी एशियाको नयाँ शाखा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले गरेका हुन् । हाल बैंकले कूल २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।</p>

काठमाडौं । एनआईसी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले गरेका हुन् ।

हाल बैंकले कूल २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News