बाराको विद्यालयलाई हुलास स्टीलद्वारा सहयोग

<p>काठमाडौँ । चैत्र महिनामा गएको विनाशकारी हावाहुरीले नेपालको क्षति पुर्याएको बारा जिल्लामा हुलास स्टील इण्डष्ट्रिजले सहयोग गरेको छ । बाराको चैनपुर स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको ५ कोठाका जस्तापाता नष्ट गरेकाले विद्यालयको पठन पाठनमा निकै कठिनाई उत्पन्न भएको थियो । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले सो विद्यालयको लागि आवश्यक जस्तापाताका साथै त्यसमा लाग्ने सामग्रीहरु प्रदान [&hellip;]</p>

काठमाडौँ । चैत्र महिनामा गएको विनाशकारी हावाहुरीले नेपालको क्षति पुर्याएको बारा जिल्लामा हुलास स्टील इण्डष्ट्रिजले सहयोग गरेको छ ।

बाराको चैनपुर स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको ५ कोठाका जस्तापाता नष्ट गरेकाले विद्यालयको पठन पाठनमा निकै कठिनाई उत्पन्न भएको थियो ।

हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले सो विद्यालयको लागि आवश्यक जस्तापाताका साथै त्यसमा लाग्ने सामग्रीहरु प्रदान गरेको जनाएको छ ।

Share News