सिद्धार्थ बैंकले काठमाडौंमा खोल्यो दुई नयाँ शाखा, कति पुग्याे संख्या ?

<p>काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार काठमाडौंको दुई स्थानमा नयाँ शाखा उद्घाटन गरेको छ । बैंकले काठमाडौंस्थित नयाँबजार र लाजिम्पाटमा विस्तारित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको हो । बैंकको नयाँबजार शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य रामवीर मानन्धरले गरेको थिए । त्यस्तै, लाजिम्पाट शाखाको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरेका हुन् [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार काठमाडौंको दुई स्थानमा नयाँ शाखा उद्घाटन गरेको छ । बैंकले काठमाडौंस्थित नयाँबजार र लाजिम्पाटमा विस्तारित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको हो ।

बैंकको नयाँबजार शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य रामवीर मानन्धरले गरेको थिए । त्यस्तै, लाजिम्पाट शाखाको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरेका हुन् ।

बैंकले हाल १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६२ एटीएम र १३०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News