बिहीबार सुन ३ सय रुपैयाँ घट्यो, प्रतितोला ५९ हजार ३ सयमा कारोबार

<p>काठमाडौं । सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन बुधबारको तुलनामा ३ सय रुपैयाँ कमि भई बिहीबार प्रतितोला ५९ हजारमा कारोबार भईरहेको छ भने विहिबार चाँदी प्रतितोला ७१५ रुपैयाँमा बिक्री [&hellip;]</p>

काठमाडौं । सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


त्यस्तै तेजावी सुन बुधबारको तुलनामा ३ सय रुपैयाँ कमि भई बिहीबार प्रतितोला ५९ हजारमा कारोबार भईरहेको छ भने विहिबार चाँदी प्रतितोला ७१५ रुपैयाँमा बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News