मेलिना राई र कुलेन्द्र वि.कको नयाँ गीत ‘दश तले घर’ सार्वजनिक

<p>काठमाडौं । गायिका मेलिना राई र गायक कुलेन्द्र वि. कको नयाँ गीत सार्वजनिक भएको छ । लोकप्रिय सर्जक मुकुन्द पौडेलको शब्दमा र चर्चित गायक कुलेन्द्र वि.कको संगीतमा सो लोकगीत बजार ल्याएको हो । अभिनयमा सुनिल लामिछाने र अन्जली अधिकारीलाई देख्न सकिन्छ । कुलेन्द्र वि.कको ‘सालको पातको टपरी हुने’ पछिको यो लोकगति बजारमा ल्याएका मेलिना राईको [&hellip;]</p>

काठमाडौं । गायिका मेलिना राई र गायक कुलेन्द्र वि. कको नयाँ गीत सार्वजनिक भएको छ । लोकप्रिय सर्जक मुकुन्द पौडेलको शब्दमा र चर्चित गायक कुलेन्द्र वि.कको संगीतमा सो लोकगीत बजार ल्याएको हो । अभिनयमा सुनिल लामिछाने र अन्जली अधिकारीलाई देख्न सकिन्छ ।


कुलेन्द्र वि.कको ‘सालको पातको टपरी हुने’ पछिको यो लोकगति बजारमा ल्याएका मेलिना राईको ‘पान खायो मायाले’ पछिको अर्काे नयाँ गति रहेको हो । गीतको शब्दमा नेपाली समाजको चर्चा तथा परिचर्चा गरेका पाइनछ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको सो म्युजिक भिडियोलाई क्यामेरामा कैद् सुरेश श्रेष्ठ गरेका हुन् । गोरखा म्युजिक प्रा.लिबाट साे गीत उत्पादन गरिएको हो ।

म्युजिक भिडियो हेर्न तल क्लिव गर्नुहोस् ।

https://www.youtube.com/watch?v=ivuyw5vG_zI

 

Share News