तेक्वान्दो खेलाडीलाई सिटी एक्सप्रेसको सहयोग, सबै खेलाडीलाई ट्रयाक सुट बितरण

<p>काठमाडौँ । तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट प्रदान गरेको छ । जापानको ओसाकामा हुन गइरहेको १७औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई ट्रयाक सुट उपलब्ध गराइएको हो । उक्त वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप,जापानको ओशाकामायहि अप्रिल २० तारिक [&hellip;]</p>


काठमाडौँ । तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट प्रदान गरेको छ । जापानको ओसाकामा हुन गइरहेको १७औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई ट्रयाक सुट उपलब्ध गराइएको हो ।

उक्त वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप,जापानको ओशाकामायहि अप्रिल २० तारिक देखि सुरु हुँदैछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो ।

Share News