हावाहुरी पीडितलाई सिएस क्लबको सहयोग

<p>काठमाडौ । सिएस क्लब आरआर कलेज शाखाले बारा र पर्सा जिल्लाका हावाहुरी पिडितलाई सहयोग गरेको छ । क्लबले राजधानीमा संकलन गरेको रकम ती जिल्लामा पठाएको हो । क्लबले १८ हजार ८ सय रुपैयाँ संकलन गरी पठाएको जनाएको छ । संकलित रकम काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत पीडितलाई हस्तान्तरण गरिएको क्लबका केन्द्रीय उपाध्यक्ष अशोक [&hellip;]</p>


काठमाडौ । सिएस क्लब आरआर कलेज शाखाले बारा र पर्सा जिल्लाका हावाहुरी पिडितलाई सहयोग गरेको छ । क्लबले राजधानीमा संकलन गरेको रकम ती जिल्लामा पठाएको हो ।

क्लबले १८ हजार ८ सय रुपैयाँ संकलन गरी पठाएको जनाएको छ । संकलित रकम काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत पीडितलाई हस्तान्तरण गरिएको क्लबका केन्द्रीय उपाध्यक्ष अशोक थापाले बताए ।

Share News