नेपाल आईडलका विजेता ओडको पहिलो गीत ‘मिठो बोली’ सार्वजनिक

<p>काठमाडौं । नेपाल आईडल सिजन २ का विजेता सुदुरपश्चिमका रवि ओडको पहिलो गीत ‘मिठो बोली’ बजार आएको छ । सांगीतिक जीवन औपचारिक शुरुवात भएसँगै अभिनयमा रवि ओडलाई एलिशा राईसँग देख्न सकिन्छ । कृष्ण के.सीको शब्दमा रहेको उक्त गीतमा संगीतकार हरी लम्सालले संगीत गरेका हुन् ।  शिव विकेको कोरियोग्राफी तथा निर्देशनमा उक्त म्युजिक भिडियो तयार भएको [&hellip;]</p>

काठमाडौं । नेपाल आईडल सिजन २ का विजेता सुदुरपश्चिमका रवि ओडको पहिलो गीत ‘मिठो बोली’ बजार आएको छ । सांगीतिक जीवन औपचारिक शुरुवात भएसँगै अभिनयमा रवि ओडलाई एलिशा राईसँग देख्न सकिन्छ ।

कृष्ण के.सीको शब्दमा रहेको उक्त गीतमा संगीतकार हरी लम्सालले संगीत गरेका हुन् ।  शिव विकेको कोरियोग्राफी तथा निर्देशनमा उक्त म्युजिक भिडियो तयार भएको हो । नेपाल आईडलका विजेता ओडको यो पहिलो गीतका साथै अभिनय रहेको नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ ।

भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहोस् ।

 

Share News