बाराको सिमरामा महिन्द्राको वर्कसप उद्घाटन

<p>काठमाडौँ । नेपालको औद्योगिक तथा व्यापारिक घराना “एमभि दुगड” ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्स प्रालिले बारा जिल्लाको सिमरामा वर्कसप उद्घाटन गरेको छ । कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका कस्टुमर केयर हेड के रवी, दुगड ब्रदर्स एण्ड सन्स प्रालीका उपाध्यक्ष बिबेक दुगड, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कागल्कर, कन्ट्री म्यानेजर तपस पट्टनायक, दुगड ब्रदर्स एण्ड [&hellip;]</p>


काठमाडौँ । नेपालको औद्योगिक तथा व्यापारिक घराना “एमभि दुगड” ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्स प्रालिले बारा जिल्लाको सिमरामा वर्कसप उद्घाटन गरेको छ ।

कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका कस्टुमर केयर हेड के रवी, दुगड ब्रदर्स एण्ड सन्स प्रालीका उपाध्यक्ष बिबेक दुगड, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कागल्कर, कन्ट्री म्यानेजर तपस पट्टनायक, दुगड ब्रदर्स एण्ड सन्स प्रालीका सिनियर म्यानेजर वेदप्रकाश शर्मा, हेड अफ अप्रेशन शम्भु प्रसाद सुवेदी, सर्भिस हेड सुदिपराज सुवेदी र चन्दन रौनियारको उपस्थिति रहेको थियो । नेपाल भर ३४ सर्भिस सेन्टरमा २०० भन्दा बढी टेक्निसियनहरु मार्फत सेवा गर्दै आएको कम्पनीले जनाएको छ ।

Share News