सिद्धार्थ बैंकको थप शाखा देवघाटमा, संख्या १३६ पुग्यो

<p>काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप नयाँ शाखा दिनतनहुँ स्थित देवघाटमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेको हुन् । बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटीएम र १,२०० भन्दा [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप नयाँ शाखा दिनतनहुँ स्थित देवघाटमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेको हुन् ।

बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटीएम र १,२०० भन्दा बढी पीओएस् मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News