नेपाल टेलिकमले बक्यौता बुझाउने ग्राहकलाई जरिवाना छुट दिने

<p>काठमाडौँ । नेपाल टेलिकमले ल्याण्ड लाइन टेलिफोन तथा मोबाइल सेवाका ग्राहकहरुले ०७४ असार मसान्त सम्मको बक्यौता ०७५ फाल्गुण मसान्तसम्म बुझाएमा जरिवाना छुट दिने भएको छ । टेलिकमले बुधबार उक्त बक्यौतामा लाग्ने जरिवाना छुट गरिएको जनाएको हो । तोकिएको अवधि भित्र भुक्तानी गरी छुटको लाभ लिन हुन सबैलाई सुचित गरिन्छ–टेलिकमले सूचना उल्लेख गरेको छ ।</p>


काठमाडौँ । नेपाल टेलिकमले ल्याण्ड लाइन टेलिफोन तथा मोबाइल सेवाका ग्राहकहरुले ०७४ असार मसान्त सम्मको बक्यौता ०७५ फाल्गुण मसान्तसम्म बुझाएमा जरिवाना छुट दिने भएको छ ।

टेलिकमले बुधबार उक्त बक्यौतामा लाग्ने जरिवाना छुट गरिएको जनाएको हो । तोकिएको अवधि भित्र भुक्तानी गरी छुटको लाभ लिन हुन सबैलाई सुचित गरिन्छ–टेलिकमले सूचना उल्लेख गरेको छ ।

Share News