काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ।
परिक्षामा १,४१,८२५ सहभागी भएका मध्य १,३१,१८८ विद्यार्थी उतिर्ण भएका छन्।
विभिन्न बिषयमा सी वा सो भन्दा कम ग्रेड ल्याउने विद्यार्थीको यहि पौष १४ गते देखि ग्रेडबृद्दी परीक्षा सुरु भएको थियो ।
नतिजा प्रकाशित भैसकेपछी नतिजा हेर्नको लागि NEB लेखी एउटा स्पेस दिएर ३१००३ मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिनेछ।