काठमाडौं। औषधी ब्यवस्था विभागले सुचना जारी गर्दै बजारमा बिक्री भईरहेको १६ वटा औषधीको बिक्री वितरण तथा प्रयोग
रोक्न आग्रह गरेको छ। बजार अनुगनको क्रममा संकलन गरिएको औषधीहरुको नमुना परिक्षण गर्दा तल उल्लेखित
ब्याचको औषधीको गुणस्तर न्युन देखिएको हो।
औषधी एनको दफा १४ को बमोजिम उक्त ब्याचको औषधीहरुको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न भनिएको छ।
