सिभिल मलमा जाडोका कपडामा ७० % छुट

<p>काठमाडौँ । सुन्धारा स्थित सिभिल मलमा अधिकतम छुटमा जाडोका लुगा बिक्री शुरु भएको छ । ‘सिभिलमल विन्टर सेल – २०७५’ नाम दिईएको अफर अवधिभर ज्याकेट, स्वेटर, पाईन्ट, जुत्ता लगायतका विभिन्न सामग्रीहरू ७० प्रतिशतसम्म छुटमा एकै बिक्री भइरहेको छ । माघ ११ देखि शुरू भएको ‘सिभिलमल विन्टर सेल – २०७५’ फागुन ४ गतेसम्म चल्नेछ ।</p>

काठमाडौँ । सुन्धारा स्थित सिभिल मलमा अधिकतम छुटमा जाडोका लुगा बिक्री शुरु भएको छ ।

‘सिभिलमल विन्टर सेल – २०७५’ नाम दिईएको अफर अवधिभर ज्याकेट, स्वेटर, पाईन्ट, जुत्ता लगायतका विभिन्न सामग्रीहरू ७० प्रतिशतसम्म छुटमा एकै बिक्री भइरहेको छ ।

माघ ११ देखि शुरू भएको ‘सिभिलमल विन्टर सेल – २०७५’ फागुन ४ गतेसम्म चल्नेछ ।

Share News