सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सवीच बीमा सेवा सम्झौता

<p>काठमाडौं । सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सका नायब प्रमुख कायर्कारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिएका थिए ।

Share News