मुक्तिनाथ विकास बैंकद्धारा कुमारीटोल सुधार समितिलाई सहयोग

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई सहयोग गरेको छ । कुमारी मन्दिर परिसरमा सिसिटिभी जडानका लागि ७५ हजार सहयोग स्वरुप चेक प्रदान गरेको हो । उक्त चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीलाई प्रदान गरेको छ । हाल, कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा केन्द्रित [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई सहयोग गरेको छ ।

कुमारी मन्दिर परिसरमा सिसिटिभी जडानका लागि ७५ हजार सहयोग स्वरुप चेक प्रदान गरेको हो ।

उक्त चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीलाई प्रदान गरेको छ ।

हाल, कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा केन्द्रित रहेको छ ।

Share News