गुराँस लाइफ इन्स्योरेन्सले पायाे ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड’

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले &#8216;नेपाल बेष्ट इम्प्लोयर अवार्ड २०१८&#8217; पाएकाे छ । उक्त अवार्ड चिफ ह्युम्यान रिसोर्स अफिसर (सिएचआरओ) एशियाका प्रतिनिधिले एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईलाई प्रदान गरेको हो । इन्स्योरेन्सले बजारिकरणमा संचारको प्रभावकारी प्रयोगको लागि क्षमतावान व्यक्तिहरुलाई कम्पनीमा आकर्षित गर्ने, क्षमता अभिवृद्धि गरेकाेले उक्त अवार्डबाट सम्मानित भएकाे हाे । [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल बेष्ट इम्प्लोयर अवार्ड २०१८’ पाएकाे छ । उक्त अवार्ड चिफ ह्युम्यान रिसोर्स अफिसर (सिएचआरओ) एशियाका प्रतिनिधिले एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईलाई प्रदान गरेको हो ।

इन्स्योरेन्सले बजारिकरणमा संचारको प्रभावकारी प्रयोगको लागि क्षमतावान व्यक्तिहरुलाई कम्पनीमा आकर्षित गर्ने, क्षमता अभिवृद्धि गरेकाेले उक्त अवार्डबाट सम्मानित भएकाे हाे ।

साथै, सिएचआरओले त्यस्तो क्षमता प्रभावकारी रुपमा कम्पनी हितको लागि प्रयोग गर्ने संस्थालाई प्रदान गर्दै आइरहेको छ ।

Share News