अल्फा बिटा इन्टर क्वीजको सेमिफाइनल तथा फाइनल आज हुँदै

<p>काठमाडौं । अल्फा बिटाले आयोजना गरिरहेको दुई दिने इन्टर कलेज क्वीजको सेमीफाइनल तथा फाइनल आज हुने भएको छ । फाइनलमा विजयी हुने प्रथम कलेजलाई नगद पचास हजार रुपैया सहित ट्रफि, मेडल प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने कलेजले नगद पच्चिस हजार रुपैया, ट्रफि तथा मेडल प्राप्त गर्ने अल्फा बिटाका पे्रसिडेन्ट तथा सि.इ.ओ द्विराज शर्माले [&hellip;]</p>

काठमाडौं । अल्फा बिटाले आयोजना गरिरहेको दुई दिने इन्टर कलेज क्वीजको सेमीफाइनल तथा फाइनल आज हुने भएको छ । फाइनलमा विजयी हुने प्रथम कलेजलाई नगद पचास हजार रुपैया सहित ट्रफि, मेडल प्रदान गरिने छ ।

त्यस्तै दोस्रो हुने कलेजले नगद पच्चिस हजार रुपैया, ट्रफि तथा मेडल प्राप्त गर्ने अल्फा बिटाका पे्रसिडेन्ट तथा सि.इ.ओ द्विराज शर्माले जानकारी दिएका छन् ।

यस कार्यक्रममा मिडियाकर्मी जि.पी तिमिल्सीना र क्वीज मास्टर रहेका छन ।हिजो खेलका लागि छनोट भएका ग्रुप राउन्डमा भिएस निकेतन कलेज, साइप एकेडेमी,  जेभिर इन्टरनेन्सल, गोल्डेन गेट, हिमालयन ह्वाइट हाउस, नामी तथा सैनिक आवासिय महाविद्यालय आदिको खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

 

Share News