सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

<p>काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा लिन सकिनेछ ।</p>

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा लिन सकिनेछ ।

Share News