एनएलजी इन्स्योरेन्सका संचालक पाण्डेले दिए राजिनामा

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक भुपेन्द्र पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । हालै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक पाण्डेको राजिनामालाई स्वीकृती दिएको हो । संचालक समितिले मंसिर १४ गतेदेखि लागू हुने गरी पाण्डेको राजिनामालाई स्वीकृत गरेको हो ।</p>

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक भुपेन्द्र पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । हालै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक पाण्डेको राजिनामालाई स्वीकृती दिएको हो ।

संचालक समितिले मंसिर १४ गतेदेखि लागू हुने गरी पाण्डेको राजिनामालाई स्वीकृत गरेको हो ।

Share News