मजदुरको धम्कीपछि बजाजको रात्रिकालिन सर्भिस सेन्टर बन्द

<p>काठमाडौं । मजदुर युनियनको धम्कीपछि बजाजले आफ्नो रात्रीकालिन वर्कशप बन्द गरेको छ । बजाज मोटरसाईकलको नेपाली बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ललितपुरको गुसिंगालमा रहेको रात्रीकालिन वर्कशप बन्द गरेको हो । गुसिंगालमा रहेको वर्कशपमा क्रियाशिल अखिल नेपाल अटोमेकानिक्स मजदुर संघ, एच.एच बजाज कमिटीले व्यवस्थापनलाई पत्र लेख्दै मंसिर ११ गतेदेखि रात्रीकालिन सेवा बन्द गर्ने बताएको थियो । [&hellip;]</p>

काठमाडौं । मजदुर युनियनको धम्कीपछि बजाजले आफ्नो रात्रीकालिन वर्कशप बन्द गरेको छ । बजाज मोटरसाईकलको नेपाली बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ललितपुरको गुसिंगालमा रहेको रात्रीकालिन वर्कशप बन्द गरेको हो ।

गुसिंगालमा रहेको वर्कशपमा क्रियाशिल अखिल नेपाल अटोमेकानिक्स मजदुर संघ, एच.एच बजाज कमिटीले व्यवस्थापनलाई पत्र लेख्दै मंसिर ११ गतेदेखि रात्रीकालिन सेवा बन्द गर्ने बताएको थियो ।

मजदुरहरुले रात्रीकालिन सेवा बन्द गर्ने घोषणा गरेपछि कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

Share News