अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

<p>अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सहकार्य गर्दै बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मंसिर २ गते आइतवार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । सहमतिसंगै बैंकका ग्राहकहरूले अजेाड इन्सेारेन्स लिले प्रदान गर्ने [&hellip;]</p>

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सहकार्य गर्दै बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

मंसिर २ गते आइतवार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

सहमतिसंगै बैंकका ग्राहकहरूले अजेाड इन्सेारेन्स लिले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ।

Share News