काठमाडौं। त्रि.वी को चवालिसौं दिक्षान्त समारोहमा सहभागीताको लागि अनलाईन आवेदन फर्म भर्ने मिती २०७५ साल कात्तिक ७ गते सम्म कायम गरिएकोमा विजय दशमीको लामो बिदाको कारणले गर्दा उक्त अवधी २०७५ साल कात्तिक १५ गते सम्म बढाएको छ।
उपत्यका बाहिरका विद्यार्थीको सहजताको लागि त्रि.वी ले यस बर्ष देखी अनलाईन फार्म शुरु गरेको हो।