जनरल इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ विकास बैंकबीच बैङ्कासुरेन्स सम्झौता

<p>काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच इन्स्योरेन्स कम्पनी तथा विकास बैङ्कबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । [&hellip;]</p>

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच इन्स्योरेन्स कम्पनी तथा विकास बैङ्कबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जीआईसी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।

Share News