प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटलबिच नगद रहित सम्झौता

<p>काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्सबिच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्सको तर्फबाट महाप्रवन्धक  उत्तम थापाले हस्ताक्षर गरे। सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधो पचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटल्समा भर्ना भई औषधो पचार गराउँदा साथमा नगद नभएता पनि [&hellip;]</p>

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्सबिच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्सको तर्फबाट महाप्रवन्धक  उत्तम थापाले हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधो पचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटल्समा भर्ना भई औषधो पचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित ९ ऋबकज ीभकक० सुविधा प्राप्त गर्न सक्नेछन् ।

Share News