महिन्द्राको नयाँ वर्कशप सञ्चालनमा

<p>काठमाडौं।  महिन्द्रा कम्पनीको एसभिपी गाडीहरुको वर्कशप सञ्चालनमा आएको छ । वर्कसपको उदघाटन महिन्द्राका कन्ट्रीहेड चैतन्य कागल्कर र दुगड ब्रदर्स एन्ड सन्सका विवेक दुगडले संयुक्त रुपमा उद्घाटन गरेका छन् । नयाँ वर्कशपबाट ग्राहकहरुलाई उत्कृष्ट सर्भिस प्रदान गर्ने कम्पनीले जनाएको छ। दुगड व्रदर्सले महिन्द्रासँगको सहकार्यमा ग्राहकहरुलाई सम्वृद्द बनाउने उत्पादन र सेवाहरु प्रदान गर्दै आएका छ । २००० [&hellip;]</p>

काठमाडौं।  महिन्द्रा कम्पनीको एसभिपी गाडीहरुको वर्कशप सञ्चालनमा आएको छ । वर्कसपको उदघाटन महिन्द्राका कन्ट्रीहेड चैतन्य कागल्कर र दुगड ब्रदर्स एन्ड सन्सका विवेक दुगडले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नयाँ वर्कशपबाट ग्राहकहरुलाई उत्कृष्ट सर्भिस प्रदान गर्ने कम्पनीले जनाएको छ। दुगड व्रदर्सले महिन्द्रासँगको सहकार्यमा ग्राहकहरुलाई सम्वृद्द बनाउने उत्पादन र सेवाहरु प्रदान गर्दै आएका छ ।

२००० वर्ग फिटको यस वर्कशपमा ५ वटा अत्याधुनिक सर्भिस वे र औजारहरु उपलब्ध छन । यस वर्कशपमा एक्सप्रेस बे को साथै कस्टमर लाउन्ज पनि उपल्ब्ध छ ।

Share News