
काठमाडौं। अल्फा बिटाले आइतबार अल्फा बिटा नर्थ अमेरिकन एडुकेशन फेयर गर्ने भएको छ । उक्त मेलामा अमेरीका, क्यानडा तथा ग्रेनडाका १६ वटा विभिन्न कलेज तथा विश्वविद्यालयहरुले सहभागिता जनाउँदै छन् ।
अल्फा बिटा कमप्लेक्सको चौथो तल्लामाआयोजनाहुनलागेको यस शैक्षिक मेलामाविद्यार्थी तथाअभिभावकहरुले शैक्षिक संस्थाका प्रतिनिधिसंग भेट गरी शुल्क, विषय तथा अध्ययनपछिका विकल्पका बारे पनि परामर्श लिन सक्नेछन् ।