एआइआरडीसीकाे अध्यक्षमा विजयबहादुर शाह निर्वाचित

<p>काठमाडौं। विकासिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडीसीकाे अध्यक्षमा विजयबहादुर शाह निर्वाचित भएका छन् । शाह यसअघि एअार्इअारडीसीकाे उपाध्यक्ष थिए । काठमाडौंमा जारी एअार्इअारडीसीकाे २१&#x200d;औं सम्मेलनले शाहलाई अध्यक्ष र  घानाकी एलिजावेथकी वान्स डग्वेलार्इ उपाध्यक्षमा निर्वाचित गरेकाे हाे । शाह ननेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी नेपाल बीमक संघकाे निवर्तमान [&hellip;]</p>

काठमाडौं। विकासिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडीसीकाे अध्यक्षमा विजयबहादुर शाह निर्वाचित भएका छन् । शाह यसअघि एअार्इअारडीसीकाे उपाध्यक्ष थिए ।

काठमाडौंमा जारी एअार्इअारडीसीकाे २१‍औं सम्मेलनले शाहलाई अध्यक्ष र  घानाकी एलिजावेथकी वान्स डग्वेलार्इ उपाध्यक्षमा निर्वाचित गरेकाे हाे ।

शाह ननेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी नेपाल बीमक संघकाे निवर्तमान अध्यक्ष पनि हुन ।

नेपालमा आयोजना भएको २१औ साधारणसभाले घानामा २२औ सम्मेलन गर्ने घोषणा पनि गरेको छ।

राजधानीकाे साेल्टी हाेटलमा जारी याे सम्मेलन बुधबार सम्पन्न हुँदैछ ।

Share News