टीभीएस अपाचे आरआर ३१० अब नेपालमा

<p>काठमाडौँ। नाडा अटो शोमा टीभीएस ले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ। टीभीएस मोटर कम्पनीको, टीभीएस अपाचे आर आर ३१०, टीभीएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो। टीभीएस अपाचे आरआर ३१०, आकर्षक डिजाइन, सुपर शकिशाली इन्जिन, सर्वोत्कृष्ट पर्फर्मेन्स र राइडिड्ड डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल हो। टीभीएस अपाचे आर आर ३१०, ३१२ सीसी सिंगल [&hellip;]</p>

काठमाडौँ। नाडा अटो शोमा टीभीएस ले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ।

टीभीएस मोटर कम्पनीको, टीभीएस अपाचे आर आर ३१०, टीभीएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो। टीभीएस अपाचे आरआर ३१०, आकर्षक डिजाइन, सुपर शकिशाली इन्जिन, सर्वोत्कृष्ट पर्फर्मेन्स र राइडिड्ड डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल हो।

टीभीएस अपाचे आर आर ३१०, ३१२ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन जसले दिन्छ ३४ पी एस २ ९७०० आर पी एम र २७।३ एन एम आर पी एम। सटिक रेस शिफ्टको अबुभव गर्न सकिने ६–स्पिड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ ।

Share News