मेगा बैंकको ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । मेगा बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका ६ जना संस्थापकले ३२ हजार ९६६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । ६ जना संस्थापकले सेयर बिक्री गर्न निवेदन दिएपछि बिक्रीको प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ । बैंकका संस्थापक सेयरधनीले खरिद नगरे मात्र बाहिरका लागि बिक्री गरिने बैंकले जनाएको छ ।</p>

काठमाडौं । मेगा बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका ६ जना संस्थापकले ३२ हजार ९६६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

६ जना संस्थापकले सेयर बिक्री गर्न निवेदन दिएपछि बिक्रीको प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ । बैंकका संस्थापक सेयरधनीले खरिद नगरे मात्र बाहिरका लागि बिक्री गरिने बैंकले जनाएको छ ।

Share News