गरिमा विकास बैंकबाटै यूनियन लाईफको इन्स्योरेन्स सेवा पाइने

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धीमा सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात गरिमा विकास बैंकका [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धीमा सम्झौता भएको छ ।

सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका जुनसुकै शाखा कार्यालयबाट यूनियन लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

Share News