आइएमई जनरल इन्स्योरेन्स र सिपि अस्पतालबीच क्यासलेस सम्झौता

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कैलालीको सिपि अस्पतालबीच  ग्राहकहरुलाई नगद रहित(क्यासलेस हस्पिटलाईजेसन) सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म यस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा पाउने छन् । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालको तर्फबाट [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कैलालीको सिपि अस्पतालबीच  ग्राहकहरुलाई नगद रहित(क्यासलेस हस्पिटलाईजेसन) सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म यस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा पाउने छन् ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालको तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन् ।

Share News