एमभी दुगडद्धारा प्यासेन्जर भ्यानको प्रशिक्षण कार्यक्रम सम्पन्न, २०० बढि ग्राहकहरु लाभान्वित

<p>काठमाडौं । महिन्द्रा कमर्शियल गाडीको नेपालका लागि आधिकारीक विक्रेता दुगड व्रदर्श एण्ड सन्स प्रा.लीले महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार(आज) वीरगञ्जको भिसुवा होटलमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रमबाट २०० भन्दा बढि ग्राहकहरु लाभान्वित भएका छन् । कार्यक्रममा गाडिको सहि रखरखाब र [&hellip;]</p>

काठमाडौं । महिन्द्रा कमर्शियल गाडीको नेपालका लागि आधिकारीक विक्रेता दुगड व्रदर्श एण्ड सन्स प्रा.लीले महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार(आज) वीरगञ्जको भिसुवा होटलमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमबाट २०० भन्दा बढि ग्राहकहरु लाभान्वित भएका छन् । कार्यक्रममा गाडिको सहि रखरखाब र संचालनबाट उच्च प्रतिफल लिन गर्नुपर्ने कार्य तथा बिधिकाबारे प्रशिक्षण दिइएको थियो ।

उक्त कार्यक्रममा कलैया टेम्पो समिती र पखानीपुर टेम्पो समितीका अध्यक्षहरु र सदस्यहरु, महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक, दुगड व्रदर्श एण्ड सन्स प्रालीका हेड अफ अपरेशन शम्भु सुवेदी, विरगञ्ज शाखाका प्रमुख बेद प्रकाशशर्मा, काठमाडौंका सर्भिस हेड सुदिप सुवेदी लगायत अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Share News