माछापुच्छ्रे बैंकद्धारा सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण

<p>काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोजपुर कोट सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार एक समारोहबीच बैंकका तर्फबाट सञ्चालक जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राई र टेम्केमैयुङ गाउँँपालिकाका वडाध्यक्ष उद्धवकुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका तर्फबाट सञ्चालक जयमुकुन्द खनाल [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोजपुर कोट सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार एक समारोहबीच बैंकका तर्फबाट सञ्चालक जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राई र टेम्केमैयुङ गाउँँपालिकाका वडाध्यक्ष उद्धवकुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट सञ्चालक जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राई र टेम्केमैयुङ गाउँँपालिकाका वडाध्यक्ष उद्धवकुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रमा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो ।

बैकले हाल ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैैको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Share News