एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गर्यो

<p>काठमाडौं । एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गरेको छ । एलजीले फुटबल विश्वकप शुरु हुनु अघि नै एल सलुटस् मास्टर अफ फुटबल क्याम्पियन सञ्चालन गरेको थियो । यस क्याम्पियनमा एलजीले काठमाडौ लगायत अन्य मुख्य सहरहरुमा गरको थियो । यसमा पूर्व फुटबल खेलाडिहरुसँग बसेर अन्र्तक्रिया तथा पुुराना फुटबल म्याचहरुसँग हेरेको थिए । एलजीले राजु काजि शाक्य, [&hellip;]</p>

काठमाडौं । एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गरेको छ । एलजीले फुटबल विश्वकप शुरु हुनु अघि नै एल सलुटस् मास्टर अफ फुटबल क्याम्पियन सञ्चालन गरेको थियो ।

यस क्याम्पियनमा एलजीले काठमाडौ लगायत अन्य मुख्य सहरहरुमा गरको थियो । यसमा पूर्व फुटबल खेलाडिहरुसँग बसेर अन्र्तक्रिया तथा पुुराना फुटबल म्याचहरुसँग हेरेको थिए ।

एलजीले राजु काजि शाक्य, वाईवि घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको छ । उनीहरुको फुटबलमा नेपालप्रति योगदान गरेकोमा उनीहरुलाई सम्मान गरेको हो ।

साथै, यस कार्यक्रममा दुई जना बम्पर विक्लि ड्र अन्तर्गत ४३ इन्चको स्मार्ट टिभीको विजेता घोषित गरको छ । पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसाद तेस्रो तथा चौथो हप्ताको विजेता घोषित भएका छन् ।

Share News