नेशनल लाइफ इन्स्योरेन्सको हकप्रद आज देखि, भदौ ५ गतेसम्म खुल्ने

<p>काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आज मंगलबारदेखि बिक्री खुला भएको छ । चुत्तापुँजी बढाउन कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता साविकका सेयरधनीलाई निष्कासन गरेको हो । हकप्रद निष्कासन भदौ ४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले [&hellip;]</p>

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आज मंगलबारदेखि बिक्री खुला भएको छ । चुत्तापुँजी बढाउन कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता साविकका सेयरधनीलाई निष्कासन गरेको हो ।

हकप्रद निष्कासन भदौ ४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

हकप्रद सेयर एनआईबीएलको कार्यलय, नेशनल लाइफको कार्यल र सी–आस्वा सहभागी बैंक तथा वित्तीय संस्थाको शाखाबाट भर्न सकिने छ ।

Share News