राष्ट्र बैंकले घरजग्गा कारोबारको सुचाङक तयार गर्ने

<p>काठमाडौं । सरकारले घर जग्गा कारोबारमा हुने उतारचढावलाई प्रष्ट पार्न राष्ट्र बैंकले सूचाङक तयार पारेको छ । बैंकले घरजग्गा कारोबारमा भैरहने गतिविधीको अध्ययन गरी सूचाङक तयार गर्ने भएको हाे । बुधबार २०७५ ०७६ को मौद्रिक निति सार्वजनिक गर्दै बैंकले सरकारको एकिकृत बस्ती विकासमा टेवा पुर्याउने गरी खेतीयोग्य जमिन बचाउन सुचाङक तयार गर्न लागेको छ ।।</p>

काठमाडौं । सरकारले घर जग्गा कारोबारमा हुने उतारचढावलाई प्रष्ट पार्न राष्ट्र बैंकले सूचाङक तयार पारेको छ । बैंकले घरजग्गा कारोबारमा भैरहने गतिविधीको अध्ययन गरी सूचाङक तयार गर्ने भएको हाे ।

बुधबार २०७५ ०७६ को मौद्रिक निति सार्वजनिक गर्दै बैंकले सरकारको एकिकृत बस्ती विकासमा टेवा पुर्याउने गरी खेतीयोग्य जमिन बचाउन सुचाङक तयार गर्न लागेको छ ।।

Share News