कोरियन भाषा परीक्षाको नतिजा आयो, ७९९६ जना पास

<p>काठमाडौं । आगामी वर्ष सन् २०१९को लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते परीक्षा लिएको थियो । ७ हजार ९९६ जना पास भएको इपीएस कोरिया शाखाले जनाएको छ । कोरियाले ७ हजार १०० नेपाली कामदारको कोटा दिएको थियो । कोरियन भाषा परीक्षामा [&hellip;]</p>

काठमाडौं । आगामी वर्ष सन् २०१९को लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते परीक्षा लिएको थियो ।

७ हजार ९९६ जना पास भएको इपीएस कोरिया शाखाले जनाएको छ । कोरियाले ७ हजार १०० नेपाली कामदारको कोटा दिएको थियो । कोरियन भाषा परीक्षामा ७४ हजार ८६६ जना सहभागी भएका थिए ।

Share News