अल्फबिटा कन्सलटेन्सीद्धारा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्तदान

<p>काठमाडौं । अल्फाबिटा कन्सलटेन्सीले रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । मंगलबार विहान १० देखी दिउँसाे २ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । नेपालमा पनि रगतको अभावमा ज्यान गुमाउनेको अवस्थालाई मध्यनजर गर्दै आज अल्फाबिटा कम्पेक्समा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कन्सलटेन्सीले समाज सेवालाई पनि प्राथमिकतामा राख्दै उक्त कार्यक्रम गरेको [&hellip;]</p>

काठमाडौं । अल्फाबिटा कन्सलटेन्सीले रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । मंगलबार विहान १० देखी दिउँसाे २ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् ।

नेपालमा पनि रगतको अभावमा ज्यान गुमाउनेको अवस्थालाई मध्यनजर गर्दै आज अल्फाबिटा कम्पेक्समा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कन्सलटेन्सीले समाज सेवालाई पनि प्राथमिकतामा राख्दै उक्त कार्यक्रम गरेको हो ।

हाल यस कन्सलटेन्सीले विद्यार्थीलाई विदेश अध्ययनका लागि सेवा प्रदान गरिरहेको छ ।

Share News