माउरिन्होको प्रक्षेपण: अन्तिम ८ काे लागि उरुग्वे भर्सेस पोर्चुगल, ब्राजिल भर्सेस मेक्सिको भिड्ने

<p>काठमाडौं । इग्लिंस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अन्तिम ८ का लागि उरुगवे भर्सेस पोर्चुगल र ब्राजिल भर्सेस मेक्सिको पर्ने दाबी गरेका छन् । स्पेनिस अनलाइन मार्कासँग कुरा गर्दै माउरिन्होले अन्तिम १६ मा पुग्ने देशहरुको भविस्यवाणी गरेका हुन् । उनले ग्रुप &#8216;ए&#8217; बाट उरुग्वे र इजिप्ट, &#8216;बी&#8217; बाट स्पेन र पोर्चुगल, &#8216;सी&#8217; बाट फ्रान्स [&hellip;]</p>

काठमाडौं । इग्लिंस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अन्तिम ८ का लागि उरुगवे भर्सेस पोर्चुगल र ब्राजिल भर्सेस मेक्सिको पर्ने दाबी गरेका छन् । स्पेनिस अनलाइन मार्कासँग कुरा गर्दै माउरिन्होले अन्तिम १६ मा पुग्ने देशहरुको भविस्यवाणी गरेका हुन् ।

उनले ग्रुप ‘ए’ बाट उरुग्वे र इजिप्ट, ‘बी’ बाट स्पेन र पोर्चुगल, ‘सी’ बाट फ्रान्स र अस्ट्रेलिया, ‘डी’ बाट अर्जेन्टिना र नाइजेरिया अन्तिम १६ मा पुग्ने बताएका छन् ।

यस्तै समुह ‘ई’बाट ब्राजिल र स्वीजरल्यान्ड, ‘एफ’बाट जर्मनी र मेक्सिको, ‘जी’बाट बेल्जियम र इंग्ल्यान्ड र समुह ‘ए’फबाट सेनेगल र पोल्यान्ड छनोट हुने बताएका छन् ।

उनले ग्रप एच का सेनेगल र पोल्यान्डले उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरेका छन्

Share News