सगरमाथाको चुचुरोमा नेपाल बङ्गलादेश बैंकको झण्डा, शेर्पाले पाए कदरपत्र

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कपन शाखाका ग्राहक जाङ्गबु शेर्पाले बैंकको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका थिए । १२ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाले गत जेठ २ गते बिहान ११:२८ मा कम्पनीको झण्डा फहराएका हुन् । शेर्पालाई बैंकको लोगो विश्वको सर्वोच्च शिखरमा फहराई बैंकको ख्यातीलाई बढाउन सहयोग [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कपन शाखाका ग्राहक जाङ्गबु शेर्पाले बैंकको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका थिए ।

१२ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाले गत जेठ २ गते बिहान ११:२८ मा कम्पनीको झण्डा फहराएका हुन् ।

शेर्पालाई बैंकको लोगो विश्वको सर्वोच्च शिखरमा फहराई बैंकको ख्यातीलाई बढाउन सहयोग गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कदरपत्र हस्तान्तरण गरेका छन् ।

Share News