प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ४६ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ४६ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ रहेको थियो ।

Share News