नेपालमै पहिलो पटक अक्सन मेला हुँदै, ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश

<p>काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह-कम्पनी सिप्रदी अर्स्योड प्रा.लिले नेपालमा गाडीहरुको अक्सन मेला आयोजना गर्ने भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अक्सन मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश हुनेछन् । यही जेठ ११ र १२ गते थापाथलीमा हुने यस मेलामा ग्राहकहरुले आफूलाई [&hellip;]</p>

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह-कम्पनी सिप्रदी अर्स्योड प्रा.लिले नेपालमा गाडीहरुको अक्सन मेला आयोजना गर्ने भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अक्सन मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश हुनेछन् ।

यही जेठ ११ र १२ गते थापाथलीमा हुने यस मेलामा ग्राहकहरुले आफूलाई मन परेको गाडी खरिद गर्न सक्नेछन् । साथै, ग्राहकहरुले मेलामा वारेण्टी सहित गाडीहरुको नामसारी पनि गरिनेछ ।

Share News