२०७६ असोज २७ गते १८:२९     विकासन्युज

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्डको असोज २७ गतेदेखि कारोबार शुरु भएको छ । कारोबारको शुरु कै दिन २८०० इकाई बिक्री तथा १५००...

  २०७६ असोज २७ गते १५:५३     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रामा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै,...

  २०७६ असोज २७ गते १५:३५     विकासन्युज

काठमाडौं । सोमबार नेप्से परिसूचक १२ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेकाे नेप्से अघिल्लो कारोबारको तुलनामा  १.०५ प्रतिशतले घटेर ११३६.९६ अंकमा झरेको हो । दोहोरो अंकले घटेको बजारमा कूल १५४...

  २०७६ असोज २७ गते १२:५२     विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको ३१.५८ प्रतिशतको लाभांश(१५ प्रतिशत बोनस र कर सहित १६.५८ प्रतिशत नगद) दर घट्न सक्ने भएको छ । संस्थाले सोमबार एक सूचना जारी गर्दै हाल खुला भइरहेकाे...

  २०७६ असोज २७ गते १२:२८     विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले सेयरधनीको लागि २०० प्रतिशत (अर्थात १०० बराबर १५ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले असोज २७ गते (सोमबार)देखि एक सय अंकित दरको १२ लाख...

  २०७६ असोज २६ गते १३:२१     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु प्रभु क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक १ गतेदेखि लागू...

  २०७६ असोज १७ गते ११:४६     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १३ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.६५ प्रतिशत नगद र २.३५ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको...

  २०७६ असोज १६ गते १५:४४     विकासन्युज

काठमाडौ । विजया दशमी अघि सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । नेप्से परिसूचक ८.६९ अंकले बढेकोे हो । ०.७६ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११४९.४० बिन्दुमा पुगेको हो...

  २०७६ असोज १६ गते १४:३८     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत लाभांश(बोनस र नगद गरी) दिने...

  २०७६ असोज १६ गते १३:५५     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंकको १८औं वार्षिक साधारण सभा(एजीएम) कात्तिक ७ गते हुने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा गर्ने निर्णय गरेको हो...

  २०७६ असोज १६ गते ११:४८     विकासन्युज

काठमाडौं । बिहीबार बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २४५ रुपैयाँ रहेको छ । यसरी, मूल्य...

  २०७६ असोज १५ गते १८:०९     विकासन्युज

काठमाडौं । बुधबार दुई वाणिज्य बैंकको एक करोड ४१ लाख १३ हजार २७८ कित्ता सेयर सूचिकृत भएको छ । सो दिन ग्लोबल आईएमई बैंककाे साधारण र प्राइम कमर्सियल बैंकको बाेनस सेयर गरी सो मात्राको...

  २०७६ असोज १५ गते ११:४१     विकासन्युज

काठमाडौं । बुधबार आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३८७.५० रुपैयाँ रहेको छ...

  २०७६ असोज १४ गते १८:३६     विकासन्युज

काठमाडौं । मार्जिन कारोबारका लागि कार्यविधि पारित गरि बाटो खुला गरेको क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिजले कारोबारमा लगानीकर्तासँग लिने ब्याजदर तोकेको छ । क्रिष्टलले बैंकबाट लिएको ब्याजदरमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम ब्याजदर तोकेको हो ।...

  २०७६ असोज १४ गते १६:३३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक(एनसीसी)को करोडौं कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको एकैदिन एक करोड ११ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।...

  २०७६ असोज १४ गते १६:०५     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको मंगलबार मात्रै ४ लाख ८६ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको...

  २०७६ असोज १४ गते १५:३१     विकासन्युज

काठमाडौं । दशैंको शुरुवातसँगै सेयर बजारमा पनि हरियाली छाएको छ । सोमबार दोहोरो अंकले उकालो लागेको बजार मंगलबार पनि दोहोरो अंकले बढेको छ । मंगलबारको नेप्से परिसूचक १०.१३ अंकले बढेको छ । साताको दुई...

  २०७६ असोज १४ गते १२:५९     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयरधनीलाई चुक्ता पुँजीको २५.५ प्रतिशत अर्थात दुई अर्ब ६२ लाख रुपैयाँ बराबरको लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई एक अर्ब ३१ करोड रुपैयाँ बोनस र...

  २०७६ असोज १४ गते १२:३८     विकासन्युज

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रति शेयर रु.१००/- अंकित दरको ३० लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो...