जनशक्ति

  २०७७ माघ १३ गते १०:५५     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्द्रमणि चौलागाँई नियुक्त भएका छन् । माघ ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाकाे विभागीय प्रबन्धक चौलागाँईलाई निमित्त सीईओ पदमा नियुक्त गरेको हो...

  २०७७ माघ १३ गते १०:३६     विकासन्युज

कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति...

  २०७७ माघ ११ गते १३:४६     विकासन्युज

काठमाडाैं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो ।...

  २०७७ माघ ९ गते १०:३९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि...

  २०७७ माघ ८ गते १४:३९     विकासन्युज

काठमाडाैं । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय...

  २०७७ माघ ६ गते १२:५१     विकासन्युज

काठमाडौं । आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्तले निरन्तरता दिने भएका छन् । संस्थाको सभाबाट निर्विरोध निर्वाचित भएका संस्थापक सञ्चालक पन्त अध्यक्षमा सर्वसम्मतीले चयन भएसँगै उक्त पदमा निरन्तरता दिने भएका हुन् । माघ ५ गते...

  २०७७ माघ ५ गते १६:२५     विकासन्युज

काठमाडाैं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदूतमा नियुक्त भएका छन् । उनी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...

  २०७७ माघ ४ गते १८:०८     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले आज (माघ ४ गते) नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी...

  २०७७ पुष २९ गते १६:१४     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले बैंकको अध्यक्षमा ढकाललाई निर्विरोध चयन गरेको हो । सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको...

  २०७७ पुष २९ गते १४:३३     विकासन्युज

काठमाडौं । काठमाडौंमा नेपाल जब फेयर–२०२१ को आयोजना हुँदैछ । एस्पायर जब्सले भोली बिहिबारदेखीदेखी आयोजना गर्न लागेको जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ । रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीलाई एकै स्थानमा भेला गराउने...

  २०७७ पुष २९ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा नियुक्त भएका छन् । उनी आज सो बैंकको सीईओमा नियुक्त भएको बताइएको हो । निवर्तमान सीईओ अनिल ज्ञवालीको २ वर्षे समयावधि सकिएसँगै उनलाई...

  २०७७ पुष २७ गते ११:४८     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै...

  २०७७ पुष २७ गते ११:०७     विकासन्युज

काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३...

  २०७७ पुष २६ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपाल सरकारले बिभिन्न ६० वटा विषयमा नि:शुल्क सीपमूलक तालिम प्रदान गर्दैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलुु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विभिन्न ६० वटा विषयमा सीपमुलक, सीप अभिवृद्धि...

  २०७७ पुष २६ गते १४:१५     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरि दरुवाला नियुक्त भएका छन् । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो । बैठकले पुस २५ गतेदेखि लागू हुने...

  २०७७ पुष २४ गते १५:५३     विकासन्युज

काठमाडौं । नेपालमा सबैभन्दा बढी तलब भत्ता बुझ्ने प्रोफेसनलहरुमा बैंकर अगाडि छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको तलब भत्ता तथा आर्थिक सेवा सुविधा अन्य क्षेत्रका प्रफेसनलकोभन्दा बढी भएको चर्चा हुने गर्छ ।...

  २०७७ पुष २४ गते ११:४९     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सुखचन्द्र झा नियुक्त भएका छन् । पुस २२ गते बसेको मन्त्रीस्तरीय निर्णयले झालाई कम्पनीको सञ्चालक समितिकाे सदस्यमा नियुक्त गरेको हो । यसअघिका सञ्चालक रमेश लम्साललाई कम्पनीको सञ्चालकबाट बिदाई...

  २०७७ पुष २४ गते ११:३३     विकासन्युज

काठमाडाैं । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई...

  २०७७ पुष २३ गते १७:०७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...

  २०७७ पुष २२ गते २२:१०     विकासन्युज

काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यावसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्लाबाट देशव्यापी तालिमको सुरुवात गरिएको हो । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ...