जनशक्ति

  २०७७ मंसिर ७ गते १४:५५     विकासन्युज

काठमाडाैं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कोष नियमावली संशोधन गर्ने तयारी गरेको छ । त्यसका लागि कोष सञ्चालक समिति सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा कार्यकारी निर्देशक, कानून मन्त्रालय, ट्रेड युनियन...

  २०७७ मंसिर ७ गते ११:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइँ सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका छन् । उनी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको...

  २०७७ मंसिर ३ गते ११:५३     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को निमित्त प्रमुख कार्यकारी अधिकृत( निमित्त सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओकाे पदमा...

  २०७७ कार्तिक २८ गते १५:१४     विकासन्युज

काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न संघको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ अध्यक्षमा निर्मल काजी...

  २०७७ कार्तिक २७ गते २०:४५     विकासन्युज

काठमाडाैं । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएकाे छ । आज सम्पन्न संस्थाकाे चौंथो वार्षिक साधारणसभाले संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको हाे । किशोर महर्जनको अध्यक्षतामा नयाँ...

  २०७७ कार्तिक २६ गते २०:२९     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सबै नेपालीको मन मनमा स्वास्थ्य बीमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आज(कार्तिक २६ गते) आफ्नो पदको पदबहाली गर्दै सो बताएका हुन् ।...

  २०७७ कार्तिक २१ गते १६:१०     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार सम्पन्न एशोसिएसनको २६औं वार्षिक साधारण सभाले मैनालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा...

  २०७७ कार्तिक १९ गते १८:५६     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सुबिसु केबल नेटका सह-संस्थापक एवम् अध्यक्ष रहेका सुधिर पराजुलीको अध्यक्षतामा संघमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष...

  २०७७ कार्तिक १८ गते २०:२२     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । कार्तिक १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सचिन जङ्ग रायमाझी, सचिन नेवा र...

  २०७७ कार्तिक १८ गते १९:४२     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेको हो । उक्त बैठकले कामु सीईओ सहित...

  २०७७ कार्तिक १८ गते ११:०५     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईंले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीको कम्पनी सचिव समेत रहेका सीईओ चापागाईंले दुबै पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई कार्तिक १७...

  २०७७ कार्तिक १७ गते १२:१८     सन्ताेष राेकाया

धनगढी । निधारमा टलक्क टल्केको टिका । अनुहारभरी पसिना । ओठमाथि भर्खरै देखिएका जुँगाका रेखीहरु । पिठ्युँमा गह्रुँगो झोला बोकेर लाइनमा एकोहोरो टोलाइरहेका थिए अछामका मदन जोशी । दशैं सकिएको थिएन । बडा दशैं...

  २०७७ कार्तिक ६ गते १३:२३     विकासन्युज

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै...

  २०७७ कार्तिक ४ गते १३:३५     विकासन्युज

बैतडी । कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजारले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको...

  २०७७ कार्तिक ३ गते १८:३६     विकासन्युज

काठमाडाैं । नेपाल लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल नियुक्त भएका छन् । आज (कार्तिक ३ गते) सम्पन्न संघकाे १४औं वार्षिक साधारण सभाले संघकाे रिक्त रहेकाे उक्त पदमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाललाई नियुक्त गरेकाे हाे...

  २०७७ कार्तिक ३ गते १४:५६     डाेमी शेर्पा

काठमाडौं । ललितपुरको सातदोबाटोमा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलका शिक्षकहरुले बैशाखदेखि असोजसम्मको तलब कसैले १२ हजार, कसैले १६ र कसैले १८ हजार रुपैयाँ पाएका छन् । उनीहरुले ६ महिनाको एकैपटक यति तलब पाएका हुन्...

  २०७७ कार्तिक २ गते ११:४४     विकासन्युज

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नमुनाथ पौडेल नियुक्त भएका छन् । कार्तिक १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनीको रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो...

  २०७७ कार्तिक १ गते १४:३१     विकासन्युज

गलकोट । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै युवा विदेश पलायन भइरहँदा बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित ढुङ्गाखानीमा भने करिब ४०० स्थानीयले नियमित रोजगारी पाउँदै आएका छन् । गाउँपालिकाभित्र झण्डै ४५ ढुङ्गा (स्लेट) खानी सञ्चालनमा छन्...

  २०७७ असोज ३० गते ८:५३     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले ५ हजारभन्दा बढी जवान थप गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज गोरखापत्र सुचना प्रकाशित गरी ५ हजार २ सय २७ जवान थप गर्न लागेको जानकारी दिएको छ ।...

  २०७७ असोज २९ गते १५:५३     विकासन्युज

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका छन् । मन्त्री...