जनशक्ति

  २०७७ फागुन २६ गते १२:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । अग्रवाललाई आगामी विशेष...

  २०७७ फागुन २५ गते १३:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नरको आज नियुक्ति हुने संकेत देखिएको छ । आज (फागुन २५ गते) बोलाइएको मन्त्रिपरिषद बैठकले डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना अधिक रहेको स्रोतले दाबी गरेको छ...

  २०७७ फागुन २४ गते १५:३०     विकासन्युज

खोटाङ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बेरोजगार व्यक्तिको सूचीकरण गर्ने काम सुरु गरेको छ । स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा योगदान गरिने १०० दिन बराबरको न्यूनतम...

  २०७७ फागुन २४ गते १५:२३     सन्ताेष राेकाया

काठमाडौं । जीवन के हो ? मैले यो प्रश्न ग्लोबल आईएमई बैंककी चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटीलाई सोधेँ । उनले जवाफमा भनिन्, ‘जीवन व्यक्तिको च्वाइस हो,’ उनले अझ प्रष्ट पार्न खोजिन्, ‘जीवन जन्म र...

  २०७७ फागुन २४ गते १३:४३     विकासन्युज

काठमाडाैं । युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले...

  २०७७ फागुन २४ गते १३:०४     विकासन्युज

काठमाडाैं । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको...

  २०७७ फागुन २३ गते ११:४९     विकासन्युज

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेषकुमार ढुङ्गाना नियुक्त भएका छन् । फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त ढुङ्गानाले फागुन २० गतेदेखि...

  २०७७ फागुन २१ गते १४:३६     विकासन्युज

काठमाडौैं । नेपाल बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले  विभिन्न पदमा १ सय ९० कर्मचारी माग गरेको हाे । बैंकले केन्द्र तथा विभिन्न प्रदेशमा खुल्ला प्रतियोगितामार्फत स्थायी पदपूर्ति...

  २०७७ फागुन २० गते १४:५६     विकासन्युज

काठमाडौं । रोजगारीको खोजीमा रहेकाहरूलाई लन्चप्याड २०२१ को आयोजना हुँदैछ । रोजगारदाता तथा रोजगारीको खोजीमा रहेकालाई एकै थलोमा भेटाउने उद्देश्यले लन्चप्याड करिअर तथा रोजगार प्रदर्शनिको कार्यक्रमको आयोजना हुन लागेको हो । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा...

  २०७७ फागुन १७ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित दुई सञ्चालकले पदवहाली गरेका छन् । कम्पनीको वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका बिमल प्रसाद ढकाल र कृष्णराज लामिछानेले फागुन ११ गते पदवहाली गरेका हुन् । सञ्चालक समितिमा सर्वसाधारण...

  २०७७ फागुन १२ गते ९:५२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको...

  २०७७ फागुन ११ गते १०:५६     विकासन्युज

काठमाडौं । नबिल बैंकको सञ्चालक पदमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । उनी बैंकको संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा...

  २०७७ फागुन १० गते १२:०२     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा राजकुमार कार्की नियुक्त भएका छन् । फागुन ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कार्कीले...

  २०७७ फागुन ६ गते १६:३८     विकासन्युज

काठमाडाैं । साधना लघुवित्तले नायब महाप्रबन्धक पदका लागि आवेदन खुला गरेकाे छ । संस्थाले बुधबार विज्ञप्ती जारी गर्दै योग्यता पुगेका जो कसैले फागुन ११ गते साेमबारसम्म आवेदन दिन सक्ने जनाएकाे छ । दरखास्तवाला मान्यताप्राप्त शिक्षण संस्थाबाट...

  २०७७ फागुन ५ गते १४:३८     विकासन्युज

काठमाडाैं । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप...

  २०७७ फागुन ४ गते १७:३१     सुशिल घिमिरे ‘त्रैलोक्य’

नेपालको सन्दर्भमा बैंकिङ क्षेत्र दुई दशक यता एउटा यस्तो क्षेत्रको रुपमा स्थापित भइसकेको छ जसले लाखौंको संख्यामा रोजगारी सिर्जना गरिरहेको छ । यस्तै, कैयौं लगानीकर्तालाई वर्षैपिच्छे मुनाफा प्रदान गर्दै, व्यापार व्यवसाय गर्न चाहनेका लागि...

  २०७७ फागुन ४ गते ९:२५     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन् । कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा सोमबार शुभकामना मन्तव्य दिनुहुँदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा...

  २०७७ फागुन २ गते १६:१२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव...

  २०७७ फागुन २ गते १४:५७     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन् । आइतबार बैंक सञ्चालक समितिले खड्कालाई चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । आफूले लिएको...

  २०७७ फागुन २ गते १२:२४     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । माघ २९ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव...