पुनर्बीमा कम्पनीको सञ्चालकमा झा नियुक्त, लम्सालको बिदाई

  २०७७ पुष २४ गते ११:४९     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सुखचन्द्र झा नियुक्त भएका छन् । पुस २२ गते बसेको मन्त्रीस्तरीय निर्णयले झालाई कम्पनीको सञ्चालक समितिकाे सदस्यमा नियुक्त गरेको हो ।

यसअघिका सञ्चालक रमेश लम्साललाई कम्पनीको सञ्चालकबाट बिदाई गरिएसँगै उक्त पदमा झालाई नियुक्त गरिएकाे हाे ।

अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रअनुसार उनलाई कम्पनीको सदस्य पदबाट बिदाई गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.